Sunday, May 6, 2018

गजल



चोरी खाए फलको स्वाद कस्तो होला ??
लाग्यो भने त्यसको लाज कस्तो होला ??
आफैँलाई पर्दा मात्रै स्वाद चाख्छौं !!!
अरूलाई दे’को घात कस्तो होला ??
माया-प्रेमको कुरा मात्रै छैनन् बुझौं !!!!
मर्दै गर्दा मनको माग कस्तो होला ??
अरूकै ती कथा पढ्दै बस्यौं हाम्ले !!!!!!
आफ्नै चाहिँ जीवन पाठ कस्तो होला ??
तिम्रै कारण यता रुँदैछ यो ''खोज’’ !!!!!!!
छाम्नु आफैँ दिलमा राप कस्तो होला ??
२३ बैशाख ’७५
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...