परार्इ छोडौं आफ्नै चेलीलाई के भन्ने ?
आजकलका केटा केटीलाई के भन्ने ??
बोल्यो कि त पोल्यो विभेद गर्यो भन्छन् !
अर्धनग्न हिँड्छे बेटीलाई के भन्ने ??????
गर्मी याममा छोडौं जाडैमा पो देख्दैछु !
तरुनीका जीउको एसीलाई के भन्ने ???
भेटेपछि बोल्छन्; आइ लभ यु ठोक्छन् !
मोटी, दुब्ली काली सेतीलाई के भन्ने ???
बूढो भए पनि कान्छी ल्याउने रहर !!!!!!
फसाद पर्यो कस्तो जेठीलाई के भन्ने ??
८ जेठ ’७५
चाबहिल
No comments:
Post a Comment