ओलीजीले नेपालैमा खै के देखे छन् !!
पक्का भयो भारतलाई देशै बेचे छन् !!
पक्का भयो भारतलाई देशै बेचे छन् !!
नदी-नाला बेच्ने पेशा नेता भन्नेकै !!!!!
त्यैभएर एसएसबीले सीमै मेटे छन् !!
त्यैभएर एसएसबीले सीमै मेटे छन् !!
सहीछाप मात्रै गर्या हाम्रा ओलीले !!!!!
मोदीजीले लिखतैमा के-के लेखे छन् !!
मोदीजीले लिखतैमा के-के लेखे छन् !!
किन परेड खेल्न यता पस्यौ नभन्नु !!!!!!!
खेल्नु भन्दै सरकारैले निम्तो पेशे छन् !!
खेल्नु भन्दै सरकारैले निम्तो पेशे छन् !!
मोदीजीको जडौरीमा कस्तो सुहा’को !!
क्यै भन्नुछ ओलीले लौ घुँडा टेके छन् !!
२८ बैशाख ’७५
चाबहिल
तस्वीरका स्रोत सामाजिक सञ्जाल ।
क्यै भन्नुछ ओलीले लौ घुँडा टेके छन् !!
२८ बैशाख ’७५
चाबहिल
तस्वीरका स्रोत सामाजिक सञ्जाल ।


No comments:
Post a Comment