![]() |
| खडेरीको कारण सुकेको गुराँस थुङ्गा |
आँशु बनि कत्ति चुहेँ किन भनी रहुँ !!!!!
तिम्रै कारण कत्ति रूएँ किन भनी रहुँ !!
तिम्रै कारण कत्ति रूएँ किन भनी रहुँ !!
तिम्रो खुशी तिम्रो सुख मेरो लक्ष्य थियो !
आफैँ मारी कत्ति कुदेँ किन भनी रहुँ !!!!
आफैँ मारी कत्ति कुदेँ किन भनी रहुँ !!!!
तिम्ले जे-जे भन्दै गयौ त्यस्तै गर्दै गएँ !!!
त्यहीक्रममा कत्ति डुबेँ किन भनी रहुँ !!
त्यहीक्रममा कत्ति डुबेँ किन भनी रहुँ !!
आफ्नो स्वार्थ पूरा गरी अलपत्रै पार्यौ !
सबै सामू कत्ति झूकेँ किन भनी रहुँ !!!!
सबै सामू कत्ति झूकेँ किन भनी रहुँ !!!!
मुटु चिर्ने तिम्रो बोली दुनियाँका कुरा !
आँशु प्यूँदै कत्ति सुनेँ किन भनी रहुँ !!
२७ चैत ’७४
चालिसे, सिन्धुली
आँशु प्यूँदै कत्ति सुनेँ किन भनी रहुँ !!
२७ चैत ’७४
चालिसे, सिन्धुली

No comments:
Post a Comment