फूल बनी तिम्रो दीलमा फुलेर बस’रे !!!!!
यत्रो फुल्छु बरु पातझैँ भूर्इँमा खसिन्छ !!

तिम्रै मन राख्न आफ्नो चाहाना मार्दिनँ !
त्यस्तै परे सर्पले झैँ दिलैमा डसिन्छ !!!!

भन्देकै छु माया माग्दै पछ्याई नआऊ !
आर्इ हाले पनि ढ्याक्कै अड्डी कसिन्छ !!
आर्इ हाले पनि ढ्याक्कै अड्डी कसिन्छ !!
केटी खोज्न गाउँ शहर मारे'नि पसिन्न !
बरु प्रत्येक-बुद्ध बन्न जङ्गल पसिन्छ !!!
५ बैशाख ’७५
चाबहिल
शब्दार्थ :
प्रत्येक-बुद्ध : बुध्दत्व लाभ गरेका गुरू र चेला बिनाका बुद्ध । यिनले अवलम्बन गरेका मार्गलार्इ नै प्रत्येक-बुद्ध यान भन्दछन् ।

No comments:
Post a Comment