माफ गर्नुस् यस्तो सारो जाम परेछ !!
गुड्ने छोडौं हिँड्नेकै पो लाम परेछ !!
झिसमिसेमै रिङरोडको गाडी चढेथेँ !
यता आइ पुग्दा यस्तो साम परेछ !!!!!!
ठेलाम्ठेलथ्यो गाडीभित्र भनुँ म के खै ?
कस्तो आपत् चर्पी खोज्ने काम परेछ !!
राजधानी हो भन्दै आथेँ गर्न नोकरी !!
भीड अनि जामै जामको धाम परेछ !!
मुख धुन’नि पाइएन र चिन्नु भएन !!!
हुन पनि ज्यानमा धुलो भाम परेछ !!
६ बैशाख ’७५
चाबहिल
गुड्ने छोडौं हिँड्नेकै पो लाम परेछ !!
झिसमिसेमै रिङरोडको गाडी चढेथेँ !
यता आइ पुग्दा यस्तो साम परेछ !!!!!!
ठेलाम्ठेलथ्यो गाडीभित्र भनुँ म के खै ?
कस्तो आपत् चर्पी खोज्ने काम परेछ !!
राजधानी हो भन्दै आथेँ गर्न नोकरी !!
भीड अनि जामै जामको धाम परेछ !!
मुख धुन’नि पाइएन र चिन्नु भएन !!!
हुन पनि ज्यानमा धुलो भाम परेछ !!
६ बैशाख ’७५
चाबहिल
No comments:
Post a Comment